You are viewing the translated version of तारेख पर्चाको ढाँचा.

Schedule 17
तारेख पर्चाको ढाँचा

(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

तारेख पर्चा

राजस्व अनुसन्धान विभाग/कार्यालय / मुकाम …………………………….. बाट जारी भएको ……………………………………………………………………… नाउँको तारेख पर्चा ।

मुद्दाः– राजस्व चुहावट ।

तपाई ……………………………………………………………… (नाम, थर) लाई आगामी मिति ………………………………….. का दिन ………………. बजे यस विभाग/ ………………………………….. कार्यालय / मुकाममा उपस्थित हुन आउने गरी तारेख तोकिएको छ । तोकिएको तारेखमा उपस्थित हुनुहोला ।

तारेख दिने कर्मचारीकोः–
दस्तखतः–
नाम थरः–
दर्जाः–
मितिः